where do i download the lastest version zoom join zoom meeting online uk zoom meeting join a meeting download - zoom meeting join a meeting download zoom call meeting download free zoom meeting login as host

मोटरसाइकलको ठक्करबाट अपरिचित व्यक्तिको मृत्युु

   ७ फाल्गुन २०७८, शनिबार १२:०३  

रौतहट, ७ फागुन । गौर चन्द्रपुर सडक खण्डको बैजनाथपुरमा गए राति मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।
चन्द्रपुर न.पा.८ स्थित बैजनाथपुर चोकमा मोटरसाइकलको ठक्कर बाट एक व्यक्तिको मृत्यू भएको हो ।
शुक्रबार राति साढे १ बजे को समयमा मोटरसाइकलको ठक्कर बाट पैदल यात्रुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।मृतक युबकको अहिले सम्म सनाखत भएको छैन ।
मोटरसाइकल चालक पनि घाइते रहेको र मृतक को सनाखतको लागि प्रयास भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरको डिएसपी लिलाराज लामिछाने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै