zoominfo - zoominfo download zoom recorded meetings zoom login my account log - zoom login my account log zoom 4.6 download zoom app not enabled for user

पत्रकारहरुको लागि गौरमा लैंगिक हिंसा सम्बन्धि तालिम

   ९ फाल्गुन २०७८, सोमबार १०:३८  

रौतहट, ९ फागुन । ग्रामीण विकास केन्द्र (आरडिसी) द्वारा समान र न्यायिक समाजको लागि लैंगिक हिंसा सम्बन्धि एक दिने तालिम गौरमा सुरु भएको छ ।
ग्रामीण विकास केन्द्र (आरडिसी) द्वारा सोमबार पत्रकारको लागि एक दिने लैंगिक हिंसा सम्बन्धि तालिम सुरु भएको हो ।
लैंगिक र लैंगिगतामा आधारित हिंसा न्यूनीकरण र सम्बोधनमा मिडियाको भूमिका सम्बन्धि वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघको पूर्व सभापति धर्मेन्द्र झाले कार्यक्रममा उपस्थित पत्रकारलाई तालिम दिईरहेको छ ।
तालिममा ३० जना पत्रकारको सहभागीता रहेको आरडिसीको धर्मेन्द्र साहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै