zoom app for friends zoom download windows pc download and install zoom on windows 10 download zoom 5.0 zoom download for computer zoom download network connection failed zoom safe to download download latest version of zoom for laptop

पाँच सय वर्ष पुरानो हनुमानको मूर्ति अष्ट्रेलियामा फेला चाँडै भारत फिर्ता ल्याइने

   १३ फाल्गुन २०७८, शुक्रबार १३:११  

बैंग्लोर, १३ फागुन । भारतबाट चारी भएको पाँच सय बर्ष पुरानो हनुमानको मुर्ती अष्ट्रेलियामा फेला परेको छ ।
भारतको तमिलनाडुबाट चोरी गरेर विदेश सम्म तस्करीको माध्यमबाट अष्ट्रेलियमा पुर्याएको पाँच सय वर्ष पुरानो हनुमानको मूर्ति फेला परेको छ त्यसलाइए छिट्टै भारत ल्याइने भएको हो ।
२०१४ मा अस्ट्रेलियामा एक खरीदारलाई कांस्य मूर्ति २८ लाख भन्दा बढीमा लिलामी गरिएको थियो, यद्यपि, लिलामी लिने व्यक्ति तथा संस्थालाइए त्यो मुर्तिको उत्पत्ती कहा भएको थियो त्यस सम्बन्धमा थाहा थिएन । हनुमानको मुर्ती चाँडै भारत ल्याउने छ । अहिले अस्ट्रेलिया स्थित भारतीय उच्चायुक्तलाई मुर्ती दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै