zoom us join meeting free - zoom us join meeting free zoom blur transition premiere pro download zoom recorder software download zoom app for meeting zoom us download for windows 10 zoom client msi download

एमसीसी विरुद्ध दुर्गा भगवतीको पिपराबजारमा युवाहरुको प्रदर्शन

   १३ फाल्गुन २०७८, शुक्रबार १४:४५  

दुर्गा भगवती (रौतहट), १३ फागुन । एमसीसीको विरुद्ध रौतहटको दुर्गा भगवती स्थित पिपराबजारमा युवाहरुले शुक्रवार विहान प्रदर्शन गरेका छन् ।
नो एमसीसी, गो ब्याक एमसीसी सहित विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोेकर युवाहरुले पिपराबजारमा प्रदर्शन गरेका हुन् ।
पिपरा बजारको युवा पंकज गुप्ता र राज महतो को अध्य्क्षता तथा मारुति कल्याण केन्द्र दुर्गाभगवती १ को सहयोगमा युवाहरुको एक समुहले विरोध प्रदर्शन गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै