zoom exe download can u download zoom on laptop zoom cloud meetings app for pc download zoom crack version for pc zoom meeting download - zoom meeting download zoominfo extension for edge zoom meeting app price best zoom to download

३७ थान काठको फल्ली सहित ७ वटा साईकल नियन्त्रणमा

   १३ फाल्गुन २०७८, शुक्रबार १८:५६  

रौतहट, १३ फागुन । सालको काठको फल्ली कडी सहित सात वटा साइकल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।
शुक्रवार विहान ७ बजेको समयमा इप्रका चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर नपा ५ स्थित चाँदी खोला नजिकबाट उक्त काठ नियन्त्रणमा लिएको हो ।
प्रहरीले बेवारिसे आवस्थामा ३७ थान फल्ली र कडी काठसहित ७ वटा साइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरको डिएसपी लिलाराज लामिछानेले बताए ।
डिएसपी लामिछानेको अनुसार प्रहरी टोलिलाई देख्न्नसाथ काठ सहितको साईकल छाडी तस्करहरु फरार भए । बरामद काठ र साइकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय चन्द्रपुरलाई जिम्मा लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै