लागुऔषध सहित दुई युवक पक्राउ

369 Shares

बर्दिवास (महोत्तरी) ,१३ फागुन । प्रहरीले प्रतिबन्धित लागु औषध सहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ८ बस्ने २० वर्षीय विवेक कार्की र वडा नं. ९ का २३ वर्षीय राकेश साह रहेको हो । कार्कीले लगाएको ज्याकेटको गोजीबाट प्रतिवन्धित नाईट्राभेट ट्याब्लेट १४ पिस, स्पास्मो प्रोक्सीभान ट्याब्लेट ८ पिस र साहको गोजीबाट नाईट्रोभेट ट्याब्लेट खुल्ला २ पिस र स्पास्मो प्रोक्सीभान ट्याब्लेट ३ पिस बरामद भएको प्रहरीले जनाएका छन् ।
दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको इप्रका वर्दिवासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।