zoom login uk online news windows 8 zoom app download zoom meeting from microsoft store zoom free download windows 11 download zoom chat transcript zoom cloud meeting app review

स्वतन्त्र नागरिक समाजद्वारा एमसीसीको समर्थन मा प्रदर्शन

   १४ फाल्गुन २०७८, शनिबार ०८:१४  

काठमाडौं: चौतर्फी विवाद भएको एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरबाट उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन सुरु गरेका हुन् ।

‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोधमा शुक्रबार पाँच कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले नेपाल बन्द गरेका थिए। बन्दको प्रभाव काठमाडौंमा अत्यधिक न्युन रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै