213
Shares
रौतहट १४ फागुन / पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडक खण्डामा स्कोरपियो र बस एक आपसमा ठक्कर खादा नेपाली सेनामा कार्यरत एकजनाको ज्यान गएको छ ।
शनिवार पुर्बबाट पश्चिम तिर जादै गरेको स्कोरपियो र पश्चिमबाट पुर्व जादै गरेको बस चन्द्रपुर नगरपालिका ४ स्थित लमाहामा ठोकिएको थियो ।
सो दुर्घटनामा परेर स्कोरपियो सवार नेपाली सेनाका हवल्दार नुवाकोट घर भएका राम बहादुर गुरुङको ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने जानकारी दिए । स्कोरपियोमा सवार अर्का राजकुमार थापाको अवस्था गम्भिर रहेको डिएसपी लामिछाने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन