safe to download zoom download zoom app for windows 10 for free zoom cloud meetings app price zoom scheduler download zoom cloud meeting for windows download

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य झालाई ज्यान मार्ने धम्की

   २३ फाल्गुन २०७८, सोमबार २१:१७  

रौतहट, २३ फागुन । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झालाई समाचरको विषयलाई लिएर प्रतिक्रिया लिन खोज्दा जिल्ला स्वास्थ्य कार्यालय को कर्मचारी पासपत राय यादवले ज्यान मार्ने धम्की दिएको छ ।

रौतहटको दुर्गा भगवती गापा ४ हाल गौरमा बस्दै आएक‍ो प्रतीक दैनिकको पत्रकार तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झाले जिल्ला स्वास्थ्य कार्यालय गौरका कर्मचारी यादव संग विगतको बर्षमा ९७ लाख पेश्की लिएको रकम फर्छयौट को कुरा गर्दा ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाको गम्भीर ध्यानाकर्षण भएको हो ।

महासंघ को सचिव मदन ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार को विषयलाई लिएर ज्यान मार्ने धम्की दिने कार्य मानव अधिकार विरुद्ध को कार्य भएको ठहर गर्दै जनतालाई सुचित एवं जगरण गराउने संचारकर्मीलाई ज्यान मार्ने धम्की दिने पासपत यादवलाई कारवाही गर्न स्थानीय प्रहरी प्रशासन संग माग गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै