app zoom cloud free download zoom cloud meetings for pc zoom .us/support/download zoom install for windows 10 laptop - zoom install for windows 10 laptop download zoom for windows 10 pc zoom for pc download filehippo zoom cloud meeting app review zoom desktop client pc

सुरक्षित आप्रवासन सम्बन्धि पत्रकार संग अन्तरक्रिया

   २४ फाल्गुन २०७८, मंगलवार १२:२७  

रौतहट, २४ फागुन । सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत पत्रकार हरु संगको अन्तरक्रिया कार्यक्रम मंगलवार गरुडामा सुरु भएको छ ।

माण्डवीको आयोजनामा गरुडाको आशिर्वाद गेष्टहाउसमा अन्तरक्रिया कार्यक्रम सुरु भएको हो ।

सुरक्षित रुपमा वैदेशिक रोजगारमा कसरी जाने, विदेशबाट फर्केका व्यक्तिहरु के गर्दैछ, जोखिममा परेकाहरुको सन्दर्भ मा कसरी समाचार लेख्ने, समाचार माध्यममा बैदेशिक रोजगार सम्बन्धि स्थानहरु दिने सम्बन्धि उद्देश्यका साथ पत्रकार हरु संग अन्तरक्रिया सुरु भएको सामी परियोजनाको कार्यक्रम संयोजक अरविन्द चौधरीले जानकारी दिए । कार्यक्रममा २२ जना पत्रकारको उपस्थिति रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै