345
Shares
चन्द्रपुर, २८ फनगुन । गौर चन्द्रपुर सडक खण्डको मोतियाही स्थित सडकमा बम जस्तो देखिने शंकास्पद बस्तु शनिवार विहान फेला परेको छ ।
चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने सडक खण्डको मोतियाही पुल देखि ५० मिटर दक्षिण घोडिदेवी छेउको बिच सडकमा तार निस्केको र टायरले थिचिएको अबस्थामा शंकास्पद बस्तु रहेको आज विहान पौने ६ बजेको समयमा हामीलाई खबर प्राप्त भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।
प्रहरीले उक्त सडकलाई नियन्त्रणमा लिई नहरको बाटो भएर सवारी जान डाइभर्ट गरिएको तथा नेपाली सेनाको बम डिष्पोजल टोलीलाई खबर गरिसकेको ईप्रका चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले ले बताए । हुक्स बम हुन सक्ने आशंका उनले व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन