zoom app for teaching zoom install for windows 10 download download zoom microsoft 3 idiots 2009 subtitle sinhala download zoom lk www.zoom us.meeting download zoom connection issues on pc download zoom cloud where do i download the lastest version zoom

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए

   २९ फाल्गुन २०७८, आईतवार १४:४०  

युद्धग्रस्त क्षेत्र युक्रेनबाट चार नेपाली नागरिक लाई भारतीय सरकारले उद्धार गरि भारतको बाटो हुँदै नेपाल पुर्याउनमा मद्दत गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकार प्रति आभार प्रकट गरेको छ ।
प्रधानमन्त्री देउवाले ट्विट गर्दै युक्रेनमा फसेका नेपाली नागरिकलाई अपरेशन गंगाको माध्यम बाट नेपाल ल्याउनमा गरिएको सहायता प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरेको हो ।
नेपाली नागरिकलाई मद्दत गर्याे भारतले
अहिले सम्म भारतले ६ जना नेपाली नागरिक लाई युक्रेनबाट उद्धार गरेर नेपाल ल्याइसकेकोमा भारत प्रतिको देउवा सरकारको सोच परिवर्तन हुँदै गएको छ बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै