zoom us join a meeting download app zoom not connecting to audio on laptop zoom app error you are not eligible download speed for zoom meetings zoom meeting join a meeting today online free - zoom meeting join a meeting today online free zoom login uk online news via zoom app download

इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटको भारत भ्रमण अप्रिल २ मा

   ८ चैत्र २०७८, मंगलवार ०८:३९  

नयाँ दिल्ली । इजरायलको प्रधानमन्त्री नफ्ताली बेनेट आफ्नो पहिलो भारतको भ्रमण गर्न लाग्नु भएको छ ।
इजरायली प्रधानमन्त्री बेनेटको औपचारिक भ्रमणमा अप्रिल २ मा भारत आइपुग्ने उनको कार्यालयले जनाएको हो । बेनेटको भारत भ्रमणबाट दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको छ ।
जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले दुई देश बीचको महत्वपूर्ण सम्बन्धलाई पुन ः प्रगाढ एवं सुमधुर बनाउने कार्यमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै