पाकिस्तानी सन्य शिविरमा विस्फोट पछि ठूलो आगोको लप्का

   ८ चैत्र २०७८, मंगलवार ०८:५१  

नयाँ दिल्ली । पाकिस्तानको उत्तरी सहर सियालकोटमा आइतबार ठूलो विस्फोट भएको एएनआईले जनाएको छ ।
द डेली मिलापका सम्पादक ऋषि सुरीले उत्तरी पाकिस्तानको सियालकोट सैन्य अखडामा धेरै विष्फोट भएको बताए । उनले ट्विटमा भने, “प्रारम्भिक सङ्केतहरूले यो गोलाबारुद भण्डारण क्षेत्रको रुपमा रहेको हो । ठूलो आगो बलिरहेको छ, कारण अहिलेसम्म पुष्टि हुन सकेको छैन ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै