पाक अधिकृत कश्मीर लिएर छाड्ने ः भारत सरकारको मन्त्री जितेन्द्र सिहको दाबी

328 Shares

नयाँ दिल्ली, ८ चैत । भारत सरकारमा केन्द्रीय मन्त्री रहेका जितेन्द्र सिंहले पाक अधिकृत कश्मीर लिएर छाड्ने दाबी गरेको एएनआई न्यूजले उल्लेख गरेको छ ।
केन्द्रीय मन्त्री जितेन्द्र सिंहले भने कि भारतीय जनताहरु संग गरेको वचनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको भाजपा सरकारले कश्मीरबाट अनुच्छेद ३७० खारेज गरेर आफ्नो वाचा पूरा गरे जस्तै पाकिस्तान प्रशासित कश्मीर (पीओके) लाई स्वतन्त्र बनाउने अभियानलाई पूरा गर्ने बताए ।
“१९९४ मा, पाकिस्तानले आफ्नो अवैध रुपमा कब्जा गरेको जम्मू–कश्मीरका केही भागहरू खाली गर्नुपर्छ भन्ने कुरामा जोड दिँदै, ” सिंहले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार