चीनद्वारा भक्तपुर मा निर्माण गरिने वीर अस्पताल ढिलाइ भएको: मन्त्री खतिवडा

483 Shares


स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । मंगलबार चाँगुनारायण नगरपालिका–१ स्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरे पनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन् ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका वेलामा यो विषयलाई एजेन्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमत गराउने प्रयास गर्ने उनले बताए । उनले भने, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ । सत्य कुरो के हो भन्दा चीनले दिन्छ भन्ने आँट र आशामा हामीले यसलाई अगाडि बढायौँ । विभिन्न कारणले डिस्टर्ब भयो । कोरोना आएर डिस्टर्ब भयो । अब यसलाई हामी अगाडि बढाउँछौँ ।’

उनले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरू पनि खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।