रेल्वे अध्यादेश २०७८ जारी

   ९ चैत्र २०७८, बुधबार १६:३९  

काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् ।
मंगलवार मन्त्री परिषदको बैठकबाट सिफारिस गरिएको रेल्वे अध्यादेश २०७८ बुधवार राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
यस अघि जारी भएको अध्यादेश निष्कृय भएका थिए । त्यसलाई कार्यान्वयनमा ल्याउनको लागि रेल्वे अध्यादेश २०७८ लाई जारी गरिएको राष्ट्रपति कार्यालयको प्रवक्ता सागर आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै