सर्भरमा समस्या आएपछि देश भरीका सबै यातायात कार्यालयबाट प्रवाह गरिने सेवा बन्द

   ९ चैत्र २०७८, बुधबार १६:५०  

काठमाडौं, ९ चैत । यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि बुधवार अपरान्ह ५ बजेदेखि देशभरको कार्यालयबाट प्रभाव गरिने विहिवार विहान सम्मको लागि सेवा बन्द गरिएको एक सुचना मार्फत जनाएको छ ।
बुधबार सूचना जारी गर्दै यातायात व्यवस्था विभागले समस्या समाधान नभएसम्म देशभरका २१ यातायात कार्यालयका सेवा बन्द रहने जनाएका थिए । तर यातायात व्यवस्था कार्यालयले सूचना सच्याएर पुन ः जारी गरेको सूचनामा विहिवार विहान ६ बजे सम्म सेवा बन्द रहने जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै