zoom calls app download zoom recordings zoom-us/download zoom cloud meeting app download pc windows 10 zoom app for windows 10 filehippo zoom prank app download

सर्भरमा समस्या आएपछि देश भरीका सबै यातायात कार्यालयबाट प्रवाह गरिने सेवा बन्द

   ९ चैत्र २०७८, बुधबार १६:५०  

काठमाडौं, ९ चैत । यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि बुधवार अपरान्ह ५ बजेदेखि देशभरको कार्यालयबाट प्रभाव गरिने विहिवार विहान सम्मको लागि सेवा बन्द गरिएको एक सुचना मार्फत जनाएको छ ।
बुधबार सूचना जारी गर्दै यातायात व्यवस्था विभागले समस्या समाधान नभएसम्म देशभरका २१ यातायात कार्यालयका सेवा बन्द रहने जनाएका थिए । तर यातायात व्यवस्था कार्यालयले सूचना सच्याएर पुन ः जारी गरेको सूचनामा विहिवार विहान ६ बजे सम्म सेवा बन्द रहने जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै