zoom installer exe - zoom installer exe zoominfo stock forecast clownfish voice changer download for zoom battle realms 1 download full vn-zoom zoom installation path download zoom app on pc zoom plus plus download for pc zoom app chinese

मुडबलवाको दुई घरमा आग्लगी

   ९ चैत्र २०७८, बुधबार २१:२४  

रौतहट ९ चैत ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडवलवाको २ घरमा आगलागी भएको छ । राजदेवी ७ निवासी महिन्द्र राय को छोरा विजय यादव र शिव कुमार यादवको घरमा करिब ६ बजेको समयमा आगलागि भएको हो ।

यादव दाजु भाईको फुसले छाएको छाना भएको घरमा अचानक आगलागि हुदा दुई ओटा गाई,गाईको बच्चा घाईते भएको छ र एउटा बाख्राको पाठो, चामल २ क्विन्टल,गहु १ क्विन्टल लगायत लता कपडा सहित घरका समान्य समानहरु जलेर पुर्ण रुपमा नस्ट भएको छ । आगोलाई स्थानियहरु द्वारा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै