चीनको डलर र ड्रयागन डिप्लोमेसी

   १४ चैत्र २०७८, सोमबार १२:२४  

यितेन्द्र शर्मा
चिनिया विदेश मन्त्री याङ यी ले हालै इस्लावमिक सहयोग संगठन (आईओसी) को इस्लातमाबाद बैठकमा सहभागी भई भारत हुदै नेपाल आई पुगेका छन । आईओसिको बैठकलाई सम्बोठधन गर्ने क्रममा उनले प्या लेस्टा ईन र भारतको काश्मीमर प्रान्त को विषयलाई अनावश्यक रुपमा चर्चामा ल्यााई त्यनसमाथि टिप्प्णी गर्ने काम गरे । भारत भ्रमणको क्रममा उनले आफ्नौ भारतीय समपक्षी त्हाँ का परराष्ट्रणमन्त्रीफ एस जयशंकर सित दुईपक्षीय सम्बा्द गरे तर यो वार्ता सफल भने हुन सकेन किनभने भारतले चिनिया विदेश मन्री्हाको त्य‍स संम्बोेन्ध्लाई अलिकती पनि मन पराएन, जसमा उनले भारतको आन्तबरीक मामिलामा हस्तैक्षेप गर्ने गरी आईओसिको बैठकमा काश्मीेरको विषयलाई उठाएका थिए यसबाट आक्रोशित भारतले चिनिया विदेश मन्त्री लाई आफ्नाट प्रधानमन्त्री नरेन्द्रत मोदीसित भेटघाटको समय नै दिएन। भारतिय परराष्ट्रर मन्त्रीीले दुई देशविचको सिमामा बास्त विक नियन्त्रथण रेखा नजिक स्था्यी शान्तीे कायम नहुन्जेबल सम्मत कुनै पनि दुई पक्षिय विषयले महत्व् नपाउने आफ्नोे अडान प्रस्टल पारे। चिनमा विदेशी मन्त्री को आर्थिक कारोबार र ब्यनपारको बारेमा चर्चा गर्न खोजेका थिए तर चिनको डलर र ड्रयागन डिपलोमेशीलाई राम्ररी बुझेको भारतले चिनमाथि विश्वारस गरिरहेको छैन । शुरुमा डलरको लोभ देखाउने र पछि दाउ पेच खेल्ने उसको कुटनितिलाई गरिब तथा कमजोर देशले बुझ्न सकिरहेको छैन तर भारतले नबुझ्नेब कुरै भएन ।
भारको निम्तीन सिमानामा स्थादयी शान्तीछ आवश्यनक भएको भन्दै उसले आर्थिक कारोबार भन्दाए पनि मित्रताको लागी स्थातयी शान्तीभ आवश्यआक भएको बताईसकेको छ । भारतले चाहेको खण्डथमा चिनलाई पनि अप्ठाएयारोमा पार्ने गरी अन्तेर्राष्ट्रि य मन्चीहरुमा तिब्बदत, सिङज्यापङ, हंग कंग र ताईबानको विषयलाई उठाउन सक्छा । तर भारत मित्रताका कारण त्यईस्तो गर्न चाहिरहेको छैन।भुटानको डोकलाम र लदाखको गलवानमा चिनलाई बराबरीको मुकाबला गरेर आफ्नोम अवस्थामबाट अवगत गराईसकेको छ । भारत अब चिनको धम्कीमलाई उसैको भाषामा जवाफ फर्काई रहेको छ । चिनिया विदेश मन्‍त्रीको भारत भ्रमण सफल नहुनुले दुई देशविचको सम्ब न्धनमा कतुटा ल्यादउने संम्भाणवना देखिन्छव तर भारत सामु उसको डिप्लोकमेसी सफल नहुने निश्चियत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै