zoom 5.0.3 download download zoom app for windows 10 64 bit zoom cloud meeting app download for windows 10 64 bit zoom para reunião download zoom app for ipod zoom download hp zoom meeting download - zoom meeting download

बीआरआईको पूर्व तयार नहुँदा सम्झौता भएन परराष्ट्र मन्त्रालयको प्रवक्ता लम्साल

   १५ चैत्र २०७८, मंगलवार १५:००  

काठमाडौं, १५ चैत । चिनियाँ विदेशमन्त्रीको भ्रमण सर्ट नोटिसमा भएको हुादा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को पूर्व तयारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले चिनियाँ विदेश मन्त्री विदेशमन्त्री वाङ यीको भ्रमण सर्ट नोटिसमा भएकोले बीआरआई को तयार नभएको जनाएको हो ।
पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले बीआरआईमा नेपालले हस्ताक्षर गरेर अगाडि बढाउन तयार नै रहेको बताइन् । तर विदेशमन्त्री यीको भ्रमण सर्ट नोटिसमा भएकाले सहमतिका लागि चाहिने पूर्व तयारी नपुगोके उनले बताइन् ।
प्रवक्ता लम्सालले भनिन्, “यो भ्रमण पनि सर्ट नोटिसमा भएको भएर तयारी नपुगेको जस्तो लाग्छ । त्यसैले यसपालि हामीले एग्रिमेन्ट गरेर साइन गर्न सकेनौं ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै