download zoom lectures zoom h6 software download zoom app download pc windows 10 download zoom cloud for pc zoom china app zoom meeting join free download - zoom meeting join free download zoom download zoom zoom download uk

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

   १७ चैत्र २०७८, बिहीबार १३:४५  

जनकपुर, १७ चैत । जनकपुर उपमहानगरपालिकामा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नम्वर १४ खाद्य संस्थान नजिक पुष्पबाटिकाको प्रदेश–२–०३ ००१ख ०५३२ नम्वरको स्कुल बसले बा.८०च ९०९४ मोटरसाइकललाई ठक्कर दिदा क्षिरेश्वरनाथ नगरपालिका १ घर भएका ३५ बर्षिय मनोज लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको हो ।
बसको ठक्करबाट मुसा चालक लामिछानेको घट्नास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कुल बसका चालक फरार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै