zoom download for windows 64 bit zoom download windows 8.1 zoom cloud meeting app download for pc latest version zoom can't download select a program zoom cloud pc download zoom app install pc

प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीबीच वार्ता

   २० चैत्र २०७८, आईतवार १२:४४  

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा नेपाली समकक्षी शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
भातरको तीन दिवसिय भ्रमणको शिलशिलामा नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार भारतको राजधानी दिल्ली पुगेका थिए । सोही क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग शनिवार हैदराबाद हाउसमा भेटघाट भई कतिपय महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर भएको बताइएको हो ।
“हामीले…विभिन्न परियोजनाहरूको प्रगतिको समीक्षा गर्यौं र भविष्यको खाका बारे पनि छलफल गर्यौं,” दुबै प्रधानमन्त्रीको भेट पछि भारतीय प्रधानमन्त्री मोदीले ट्युट गर्दै भने । भेटमा दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा बिहारको जयनगर र नेपालको कुर्थाबीचको अन्तरदेशीय रेल सञ्जालको उद्घाटन गर्नुका साथै चारवटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै