download zoom install download a shared zoom recording zoom free download filehippo - zoom free download filehippo zoom app for computer free download zoom alternative indian app

पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीले ५ वर्षको कार्यकाल पूरा गरेका छैनन

   २१ चैत्र २०७८, सोमबार १३:३३  

इश्लामाबाद । पाकिस्तानको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले ५ वर्षको कार्यकाल पुरा गरेका छैनन् ।
पहिलो प्रधानमन्त्री लियाकत अली खानको हत्या हुँदा, त्यहाँको सेनाले मार्शल ल लागु गरेर उनीहरूको सरकारहरू विघटन गरी सत्ताको बागडोर लिए । उल्लेखनीय छ, प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ र ९० दिनमा नयाँ निर्वाचन हुनेछ ।
जननिर्वाचित सरकारले पाँच बर्षे पूर्ण कार्यकाल पुरा गर्न नसक्ने पाकिस्तानमा सेना र अदालत दुबै सरकार भन्दा बलियो रहेको मनिदै आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै