आर्थिक संकटबाट जर्जर अवस्थामा पुगेका श्रीलंकाक सबै मन्त्रीले राजीनामा दिए

320 Shares

कोलम्बो । चिनियाँ ऋणको भारबाट तहसनहस भएको र कोभिडमा विदेशी पर्यटकहरु नआउदा श्रीलंकामा विदेशी मुद्राको अवस्था अत्यन्तै दैनिय भएको छ ।
अहिले सम्म कै इतिहासमा श्रीलंकामा सबैभन्दा खराब आर्थिक संकट उत्पन्न भएको हो । श्रीलंकाको खराब आर्थिक अवस्थाको कारण विभिन्न चुनौतीहरु बढ्दै गएको छ । सोही चुनौतीका बिच श्रीलंकाको २६ जना क्याबिनेट मन्त्रीले राजीनामा दिएका छन् ।
हजारौं श्रीलंकालीहरूले आइतवार राष्ट्रव्यापी कर्फ्यूलाई अवज्ञा गरे र सरकारको आर्थिक संकटलाई ह्यान्डल गर्ने विरोधमा सडकमा उत्रिए । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षे र उनका भाइ प्रधानमन्त्री महिन्दा राजापाक्षे सत्तामा मात्रै बसेका छन् ।

सम्बन्धित समाचार