zoom download for laptop windows 11 join a zoom meeting online in browser - join a zoom meeting online in browser zoom 5.6.4 download download zooma zoom download for students

सेफ्टिी ट्यांकीबाट बालक को शव बरामद

   २४ चैत्र २०७८, बिहीबार १६:१४  

निकम साह
सर्लाही, २४ चैत । विगत ५ दिन देखि हराइरहेका बालकको शव सेफ्टिी ट्यांकी भित्र विहिवार फेला परेको छ ।
मलंगवा नगरपालिका १२ गम्हरिया गाँउका जितेन्द्र ठाकुरको १० बर्षीय छोरा आकाश ठाकुरको शव छिमेकी जगदिश ठाकुरको घर संगै टासिएको सेफ्टिी ट्यांकी मा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो ।
चैत २० देखि बालक हराइरहदा आफ्न्त र छिमेकीहरु निकै खोजतलास गर्दा आज विहान सेफ्टिी ट्यांकी बालकको शव रहेको पता लागे पछि प्रहरीले उक्त सेफ्टिी ट्यांकीलाई खोल्दा वोरामा भित्र शव फेला परेको डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।
प्रहरीले छिमेकी जगदीश ठाकुर सहित ७ जनालाई नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताए ।
बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै