राष्ट्रपति भण्डारीद्वारा गजेन्द्र स्मृति अस्पताल उदघाटन

   २७ चैत्र २०७८, आईतवार १३:४८  

जयनगर (रौतहट), २७ चैत । राष्ट्रपति विद्या देवी भण्डारीद्वारा गजेन्द्र स्मृति अस्पताल को आइतबार उदघाटन गरेकी छिन्।

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान द्वारा रौतहटको जयनगरमा नव निर्मित ३०० सैयको अस्पताल भवनको उदघाटन गर्नु भएकी हुन् ।

स्वास्थ्य अवस्था अत्यन्तै दैनिय भएपनि माननीय डाक्टर डिम्पल झाले मैले देखेको सपना आज पूरा भएको छ । अस्पतालको बेडबाट आफू आएको हुँदा, यो अस्पताल तपाईं हरुको हो यसलाई अघि बढाउन तपाईंको जिम्मेवारी हो, सबैको समुदायको धरोहर रहेको हो यसलाई जगेर्ना गर्नु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै