चिनको अनुचित व्यापार अभ्यासहरु परिवर्तन गर्नुको साटो आर्थिक स्वतन्त्रता हाँसिल गर्नुपर्नेमा अमेरिकाको जोड

315 Shares

संयुक्त राज्य अमेरिकाले बेइजिङलाई अनुचित व्यापार अभ्यासहरू परिवर्तन गर्न दबाब दिनुको सट्टा चीनबाट आर्थिक स्वतन्त्रता हासिल गर्नमा एसियाली देशहरुकको ध्यान केन्द्रित गर्नुपर्छ, अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले सुझाव दिँदै अमेरिकाको चीनप्रतिको रणनिति परिवर्तन हुनुपर्ने कुरा बताएकी हुन् । नयाँ दृष्टिकोणले अघिल्लो प्रशासनले हस्ताक्षर गरेको व्यापार सम्झौता अन्तर्गत व्यापारिक अभ्यासहरूमा मौलिक परिवर्तन गर्न बाध्य पार्न वाशिंगटनको असक्षमतालाई ध्यानमा राख्नुपर्दछ भनी ताईले बताएकी हुन् ।

हामीले चीनसँग वार्तालापका लागि ढोका खुला राख्न जारी राख्दा … हामीले सम्झौताका सीमितताहरू पनि स्वीकार गर्न आवश्यक छ, र चीनसँगको पुरानो प्लेबुकको पृष्ठ पल्टाउनुपर्छ, पछिल्ला धेरै सम्झौताहरुमा पनि चीनले आफ्नो व्यवहार परिवर्तनगर्ने बताएको थियो तर त्यसो पटक्क भएन, ताईले अमेरिकाको प्रतिनिधि सभालाई यी तर्कहरु बताउनेछिन्।

अमेरिकी कंग्रेसमा आफ्नो सम्वोधनमा, ताईले वाशिंगटनले अनुचित ठान्ने व्यापारिक अभ्यासहरू त्याग्नको लागि रणनीति अब चीनलाई दबाब मात्रै दिनुपर्दछू भन्ने कुरामा जोड दिनेछिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।