zoom login uk online uk zoom app capacity download zoom pc windows zoom meetings app download zoom for meeting getting the zoom app

मुसा दुर्घटनामा परेर चालकको मृत्यु एक घाइते

   ६ बैशाख २०७९, मंगलवार १६:२७  

रौतहट, ६ वैशाख । मोटरसाइकल दुर्घटनमा परेर रौतहटमा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भारतीय नम्वर प्लेट भएको मोटरसाइकल चढेका गौर नपा ८ पुरेनवाका ३० बर्षिय अलि महमदको सोमवार राति सबा ९ बजेको समयमा राजपुर नपा ३ को आजाद चोकमा दुर्घटना हुँदा निजको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मोटरसाइकलमा पछाडी सवार भएका १८ बर्षिय धिरेन्द्र प्रसाद साह गम्भीर घाईते हुँदा गौर अस्पतालमा उपचार भईरहेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै