zoom app for my pc download zoom app for me download zoom m1 zoom installer not responding windows 10 free download zoom meeting 2021 download from zoom recording link desktop zoom download

लालबन्दीमा एमाले मादेश प्रदेश स्तरीय जनवर्गीय संगठनको भेला सम्पन्न

   ७ बैशाख २०७९, बुधबार १४:२८  

सर्लाही, ७ वैशाख । सर्लाहीको लालबन्दीमा नेकपा एमाले निकट मधेश प्रदेश स्तरीय जनवर्गिय संगठनहरुको भेला सम्पन्न भएको छ ।
लालवन्दी नगरपालिका ६ स्थित मदनआश्रीत भवनमा पार्टीका मधेस प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्तको अध्यक्षता तथा प्रदेश सहइन्चार्ज प्रभु साहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
विभिन्न जनवर्गिय संगठनमा आवद्ध नेताहरु, एमाले सर्लाहीका अगुवा कार्यकर्ताहरु लगायतका व्यत्तिहरुको उपस्थिति रहेका थिए ।
बैशाख ३० को हुने निर्वाचनमा एमालेको उम्मेदवारलाई बिजयी गराउन विभिन्न नाराहरु तयार गर्नुका साथै एकजुट भएर चुनावमा होमिने निर्णय गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै