zoom meeting join zoom .com download download free zoom zoom login my account online - zoom login my account online zoom app for ipod zoom meeting download windows zoom download for free - zoom download for free

नेकपा एसबाट चन्द्रपुरको मेयरमा दहाल र उमेयरमा चौधरीको नाम घोषणा

   ८ बैशाख २०७९, बिहीबार १५:३७  

रौतहट, ८ वैशाख । रौतहटको १८ वटा पालिका मध्ये नेकपा (एकिकृत समाजवादी) पार्टी ले चन्द्रपुर नगरपालिकाको मेयर र उपमेयर पदको टुङ्गो लगाएको छ ।
बिहिवार बिहान सो पार्टीका पोलिटब्युरो सदस्य राम कुमार भट्टराइले मेयरमा बाबुराम दहाल र उपमेयरमा रामरती चौधरीको नाम घोषणा गरेपछि रौतहटमा गठबन्धनको सम्भावना समाप्त भएको हो ।
दाहाल चन्द्रपुर ४ निवासी हुन भने चौधरी ८ नम्वर वडा निवासी हुन । उपमेयरमा श्रीमती रामरती चौधरी अहिले पनि उपमेयरमै रहेको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सत्तारुद्ध गठबन्धनले तालमेल गरेर उम्मेदवारलाई चयन गर्ने निर्णय गरेपनि चन्द्रपुरमा मेयर उपमेयरमा नाम घोषणा संगै रौतहटमा गठबन्धनको सम्भावना समाप्त भएको श्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै