दुई जना आतंकवादमा संलग्न व्यक्तिलाई दिल्ली पुलिसले नियन्त्रणमा लिए

   ८ बैशाख २०७९, बिहीबार १७:३१  

नयाँ दिल्ली । आतंकवादको आरोपमा दिल्ली पुलिसद्वारा २ जना व्यक्तिलाई पक्राउ गरेको छन् ।
आतंकवादको हिमायती दुई व्यक्तिहरूले पाकिस्तानी सेनाका मेजरलाई कथित रूपमा पहिचान गरेका हुन् । जसलाई उनीहरूले पाकिस्तानमा आईएसआईबाट प्रशिक्षण लिइरहेका बेला भेटेका थिए ।
उनीहरूले “मेजर हमजा” लाई आइएएफ समूह क्याप्टेन अभिनन्दन वर्थमानको फोटोबाट पहिचान गरे जो तीन वर्ष अघि पाकिस्तानी हिरासतमा थिए, अदालतमा दायर गरिएको आरोप पत्रमा उक्त कुराको उल्लेख गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै