रुसले नयाँ मिसाइल परीक्षण, कुनै पनि लक्ष्यमा प्रहार गर्न सक्छ पुटिन

मास्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले सरमत अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफल परिक्षण गरेको छ ।
युक्रेनमाथि हमलालाई निरन्तरता दिएकै विचमा रुसद्धारा अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइलको सफल परिक्षण गर्नुको अर्थपूर्ण रहेको हो ।
आणविक प्रहार गर्न सक्ने हतियारले शत्रुलाई “दुई पटक सोच्न” बाध्य बनाउने बताएका छन् । पश्चिमी विश्लेषकहरूले सैतान २ डब गरे, यो रूसको अर्को पुस्ताको मिसाइलहरू मध्ये एक हो जसलाई पुटिनले “अपराजेय” भनेका छन् ।
२०० टनभन्दा बढी तौल भएको पुटिनले यो पृथ्वीको कुनै पनि लक्ष्यमा प्रहार गर्न सक्ने बताए ।