free download zoom software for windows 10 zoom.us download for windows zoom guitar lab 4.0 download zoom for laptop windows 10 free download zoom installer silent install zoom app for windows 10 download zoom meeting join zoom meeting join safe way to download zoom

भारतले श्रीलंकालाई इन्धन किन्न थप ५० करोड डलर उपलब्ध गराउने

   ८ बैशाख २०७९, बिहीबार १७:३५  

नयाँ दिल्ली । श्रीलङ्काका विदेश मन्त्री जीएल पेरिसले बुधबार भारतले इन्धन खरिदका लागि थप ५० करोड डलरको आर्थिक सहायता उपलब्ध गराउने बताएका छन् ।
यसअघि भारतले श्रीलंकामा झण्डै ७६ हजार मेट्रिक टन इन्धन पठाएको थियो, जसमा श्रीलंकालाई भारतीय सहयोगमा विभिन्न प्रकारका इन्धनको कुल आपूर्ति २ लाख ७० हजार मेट्रिक टन पुगेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै