जसपा मधेश प्रदेश अध्यक्ष यादव द्धारा राजीनामा

   ९ बैशाख २०७९, शुक्रबार १४:४६  

सर्लाही, ९ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेश का अध्यक्ष विजय यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
जसपा मधेश प्रदेशको जनकपुरधाममा समायोजनका लागि वैठक चल्दै गर्दा यादवले पदबाट राजीनामा दिएका हुन ।
मधेश प्रदेश का कृषि मन्त्री समेत रहेका यादवले अध्यक्ष पदको लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको स्रोतले भने । त्यसैगरि जसपाका मधेश प्रदेश का मुख्यसचिव शम्भु झा समेत आफनो पदबाट राजीनामा दिएका छ ।
उनले समाजीक संजाल मार्फत लेख्दै पार्टीको साधारण सदस्यताबाट समेत राजनिामा दिएको बताए । प्रादेशीक समितिका लागि समायोजन वैठक जनकपुरधाममै चलिरहेका छ भने वैठक पार्टीका राष्टिय अध्यक्ष उपेन्द्र यादव पनि उपस्थिती रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै