icon zoom app zoom meeting download app free zoom deb download diablo 2 full download vn-zoom zoom cloud meeting download for laptop - zoom cloud meeting download for laptop free download zoom for laptop zoom app meeting

भारत संग कसैको खतरा नरहेको भारतीय प्रधानमन्त्री मादीको भनाई

   ९ बैशाख २०७९, शुक्रबार १५:३६  

नयाँ लिल्ली । ४०० औं प्रकाश बर्षको उपलक्ष्यमा प्राचिन लालकिलामा विभिन्न कार्यक्रम गरेर आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी स्वंम उपस्थित हुनु भएका थिए ।
लाल किल्लामा गुरु तेगबहादुरको ४०० औँ जन्मजयन्तीको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट कुनै पनि देश वा समाजलाई कहिल्यै खतरा नरहेको बताए ।
“जब हामी आत्मनिर्भर भारतको कुरा तब हाम्रो सामु लक्ष्य अगाडि सारा विश्वको प्रगति राख्छौं, पीएम मोदीले भने । शिख समुदायको धार्मिक गुरुको अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री मोदी उपस्थित हुनु अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै