मोरिशसका प्रधानमन्त्री जगन्नाथले वाराणसीमा बाबा विश्वनाथ मन्दिरमा पूजा गरे

   ९ बैशाख २०७९, शुक्रबार १५:४३  

बनारस । भारतको आठ दिने भ्रमणमा रहेका मौरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथले वाराणसी स्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल आयुष शिखर सम्मेलनको उद्घाटन पछि मौरिससका प्रधानमन्त्री सँग द्विपक्षीय भेट गरे । प्रधानमन्त्री मोदी र उनको समकक्षी जगन्नाथले संग अहम बैठक भएको श्रोतले बतायो ।
अहमदाबादमा रोड शोमा भाग लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै