बेलायतका प्रधानमन्त्री बोरिसले साबरमती आश्रममा चरखा चलाए

243 Shares


नयाँ दिल्ली । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दुई दिने भारत भ्रमणका क्रममा गुजरातको साबरमती आश्रममा आईपुगेका छन् ।
उनले गुजराजतको साबरमती आश्रममा महात्मा गाँधीको आश्रममा पुगेर हात बाट चरखा चलाएका हुन्
महात्मा गाँधीले आफनै हातबाट चरखा चलार खादीको सुरुआत गरेको हुँदा महात्मा गाँधीको सम्झनामा तयारी पारिएको साबरमती आश्रममा उपस्थित हुनु ठूलो सौंभाग्य मानिने गरिएका हुन् ।
“असाधारण मानिसको आश्रममा आउन पाउनु ठूलो सौभाग्य हो, र उनले कसरी सत्य र अहिंसाका यस्ता सरल सिद्धान्तहरूलाई संसारलाई राम्रोका लागि परिवर्तन गर्न परिचालन गरे भन्ने कुरा बुझ्न पाउनु ठूलो सौभाग्य हो,” उनले लेखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार