download zoom windows 11 zoom download windos zoom app for windows 10 download offline zoom client for meetings install for all users download zoom client for meetings 5.4.9 download and install zoom on my computer

पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानले भारतको प्रसंशा गरे

   ११ बैशाख २०७९, आईतवार ०७:५१  

नयाँ दिल्ली । भारतीय अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एक ¥यालीलाई सम्बोधन गर्दै भारतको खुलेर प्रसंशा गरेको छ ।
पाकिस्तानी जनतालाई सम्बोधन गर्दै खानले भारत “अन्य देशको फाइदा भन्दा पहिले आफनै जनताको लागि सोच्दछ” । जनताको भलोको लागि कसैको पर्वाह नगरी पहिला आफना जनताको वारेमा सोच्ने राष्ट्र सधै तरक्की गर्ने गरेको उनले बताए ।
“अमेरिकाको रणनीतिक साझेदार भारतले रुसबाट तेल लिइरहेको छ । जब नयाँ दिल्लीलाई तेल नकिन्न अमेरिकाले भन्यो तर भारतले अमेरिकाको कुरा नमानी आफनो जनताको पक्षमा उभिएर तुरुन्तै भन्यो, हामी हाम्रो देशको लागि के राम्रो छ त्यसको आधारमा निर्णय गर्छौं,” पूर्व प्रधानमन्त्री खानले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै