गौर नगरपालिकाको मेयर पदमा अनिमेश मिश्रको स्वतन्त्र उम्मेदवारी दिए

रौतहट, ११ वैशाख । गौर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारको रुपमा अनिमेश मिश्रले उम्मेदवारी दर्ता गराएको छ ।
गौर नपा १ घर भएको मिश्र मेयर पदमा पहिलो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय गौरले जनाएको हो ।
उम्मेदवारी दिएर संचारकर्मी संग कुरा गर्दै मिश्रले गौरलाई सुखि समृद्ध को साथै गौरलाई विकसित बनाउने योजना रहेको हुदा मलाई मेयर पदमा विजयी गराउन नगरवासी संग अपिल गरे ।