download zoom hp zoom app architecture zoom download version 4.6.8 zoom icon png free download how do you download zoom

गौर नगरपालिकाको मेयर पदमा अनिमेश मिश्रको स्वतन्त्र उम्मेदवारी दिए

   ११ बैशाख २०७९, आईतवार १३:३२  

रौतहट, ११ वैशाख । गौर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारको रुपमा अनिमेश मिश्रले उम्मेदवारी दर्ता गराएको छ ।
गौर नपा १ घर भएको मिश्र मेयर पदमा पहिलो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय गौरले जनाएको हो ।
उम्मेदवारी दिएर संचारकर्मी संग कुरा गर्दै मिश्रले गौरलाई सुखि समृद्ध को साथै गौरलाई विकसित बनाउने योजना रहेको हुदा मलाई मेयर पदमा विजयी गराउन नगरवासी संग अपिल गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै