चन्द्रपुर, गुजरा र बृन्दावन सहित अधिकांश पालिकामा कांगे्रसको नयाँ अनुहार

रौतहट ११ वैशाख । नेपाली कांग्रेस रौतहटले मेयर पदकामा टिकट टुङ्खयाएको छ । कांग्रेसले चन्द्रपुर, गुजरा र बृन्दावन नगरपालिकामा नयाँ अनुहारलाई मेयरको टिकट दिएको हो ।
चनद्रपुरमा सञ्जय कुमार काफ्ले लाई टिकट दिएका छन्र ।
आज विहान मेयरमा टिकट पाएका काफ्ले स्थानीय निर्वाचन २०७४ मा चन्द्रपुर नगरपालिका वडा नम्वर ५ को वडा का अध्यक्ष समेत हुन् ।
यसैगरी वृन्दावन नगरपालिकाको मेयरमा कांग्रेस नेता प्रेम शंकर यादवलाई ले टिकट पाएका छन ।यादवले नेपाली कांग्रेस क्षेत्रीय सभापति पदका प्रत्यनसी हुन ।
यसैगरी गुजरा नगरपालिकामा शेख मोहिबुल हकले टिकट पाएका छन् । इशनाथमा अंजु झा, माधवनारायणमा बैजु यादवलाई टिकट दिएको कांग्रेस श्रोतबाट बुझिएको छ ।