समाजवादी परीत्याग गरी एमालेमा प्रवेश

   ११ बैशाख २०७९, आईतवार १६:१३  

सर्लाही, ११ वैशाख । सर्लाहीमा नेकपा एकीकृत समावादी पार्टी निकट युवा संघ सर्लाहीका अध्यक्ष जय गोले नेकपा एमालेमा प्रदेश गरेका छन् ।
उनिहरुको नेकपा एकीकृत समावादी पार्टी परित्याग गरि आइतबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई आज बिहान एमाले मधेस प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्त, बाग्मती नगरपालिकाको मेयरका उम्मेदवार गोकुल बस्नेत उपमेयरकी उम्मेदवार सरिता घिसिङ लगायतले टिका र खादा ओढाएर एमालेमा प्रवेश गराएको हो । नेकपा एमालेले बाग्मती नगरपालिका १२ मा वडाध्यक्षको टिकट दिँदै एमालेमा प्रवेश गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै