देवताल गापामा चन्दनको उम्मेदवारी
तराई टप
११ बैशाख २०७९, आईतवार १६:१९

बारा, ११ वैशाख । बाराको देवताल गाउँपालिकाको अध्यक्षमा चन्दन कुमार सिंह लोकतान्त्रिक समाजवादी पार्टीबाट पुन उम्मेदवारी दिएका छन् ।
उनले आज मनोनयन दर्ता गराएका हुन् । पार्टीले टिकट दिएपछि राजीनामा गरेर मनोनयन दर्ता गरेको बुझिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै