join zoom meeting with id and passcode zoom cloud meeting app download for windows 10 64 bit join a zoom meeting with id number - join a zoom meeting with id number zoom app classroom zoom app free download for pc windows 8 - zoom app free download for pc windows 8 download update zoom zoom b1xon patches download

देवताल गापामा चन्दनको उम्मेदवारी

   ११ बैशाख २०७९, आईतवार १६:१९  

बारा, ११ वैशाख । बाराको देवताल गाउँपालिकाको अध्यक्षमा चन्दन कुमार सिंह लोकतान्त्रिक समाजवादी पार्टीबाट पुन उम्मेदवारी दिएका छन् ।
उनले आज मनोनयन दर्ता गराएका हुन् । पार्टीले टिकट दिएपछि राजीनामा गरेर मनोनयन दर्ता गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै