download zoom chat history free download for zoom zoom app pc version download download a zoom meeting recording zoom meeting recording download zoom free download for windows 8

जनकपुरधामको मेयरमा जनमतबाट अनिताको उम्मेदवारी दर्ता

   ११ बैशाख २०७९, आईतवार १७:२४  

जनकपुरधाम, ११ वैशाख । जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनी जनकपुरधामको मेयरका लागि एक मात्र महिल आकांक्षी हुन् । जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका अनिता देवी साहले उम्मेदवारी दर्ता गराएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै