zoom installation failed 10003 - zoom installation failed 10003 download zoom windows client download latest zoom msi installer zoom free download for laptop uk - zoom free download for laptop uk download zoom manjaro zoom us login download - zoom us login download zoom h4 download zoominfo extension edge download

संघाईमा कोरोना विरुद्धको लकडाउनको विरुद्धमा ९५ बर्षिया महिला गार्ड संग लड्दै

   १२ बैशाख २०७९, सोमबार ०७:३७  

संघाई । चिनियाँ प्रान्त संघाइमा कोरोनाको महामारी फैलिएपछि त्यहाँको सरकारले लगाएको लकडाउनको विरुद्धमा एक वृद्ध महिला गार्ड संग लडिरहेको श्रव्य दृष्यहरु बाहिरिएका छन् ।
सांघाईमा शून्यमा कोभिड–१९ को संक्रमितहरुलाई झार्नका निमित्त लकडाउन लागु गरिएको छ । लकडाउन लागु गर्ने गार्ड वा त्यहाँको जिम्मेवार पदाधिकारीहरु संग लडिरहेको एक ९५ बर्षिय महिलालाई भिडियोमा देखाइएका हुन् ।
कथित रूपमा कोभिड–१९ का लागि सकारात्मक परीक्षण गरेकी ती महिलालाई पीपीईमा गार्डले काठको भाटा प्रयोग गरेर रोकेको देखिन्छ जसलाई उनले समातेर गार्डलाई रोक्नको लागि धकेलिरहेको देखेकी छिन् । उनी तीन पटक क्वारेन्टाइनबाट भागेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै