जलवायु परिवर्तन संग लड्न भारत र युरोप मिलेर काम गर्नुपर्छ ः इयु प्रमुखको भनाई

   १२ बैशाख २०७९, सोमबार ०७:४२  

नयाँ दिल्ली । दुई दिने भारतको भ्रमणमा आएकी युरोपेली आयोगको प्रमुख उर्सुला भोन डर लेनले जलवायु प्रभावलाई कम गर्न भारत संग मिलर काम गर्न इच्छा प्रकट गरेकी छिन् ।
भारतको दुई दिने भ्रमणमा आएकी युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले आइतवार युरोपले जलवायु परिवर्तन सँग जुध्न भारतसँग मिलेर काम गर्नुपर्ने इच्छा प्रकट गरेकी हुन् ।
उनले थपिन् कि जब युरोप ’इयु हरित सम्झौता’ मार्फत जलवायु तटस्थताको बाटोमा छ, ग्रहलाई बचाउनु विश्वव्यापी प्रयास हो । “हामी…युवाहरूमा भरोसा गर्छौं, जलवायुको लागि लडाइरहन,” उनले थपे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै