256
Shares
काठमाडौं, १२ वैशाख। नेपाली कांग्रेसका नेता सुविन कुमार शाक्यले ललितपुर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनमा ललितपुरको मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएका थियो । यसगरी सत्ता गठबन्धनबीचको सहमति विपरीत ठंगले उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन