लालबन्दीमा एमाले कार्यकर्ताले आफनै कार्यालयमा लगाए ताला

   १२ बैशाख २०७९, सोमबार १५:५८  

सर्लाही, १२ वैशाख । नेकपा एमालेको लालबन्दी नगर कमिटीका कार्यकर्ताहरुले टिकट वितरणमा असन्तुष्टी पोख्दै पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला लगाएको छ ।
स्थानीय तह निर्वाचनको उम्मेदवारी वितरणप्रति असन्तुष्टि जनाउँदै एमालेको एउटा पक्षले पार्टी विभाजनका क्रममा नेतृत्व वर्ग प्रति गालीगलौज गर्ने तथा सडकमा नाराबाजी गर्ने समूह नै अहिले उम्मेदवारी हासिल गर्ने लगायतका भूमिकामा अग्रणी देखिएको आरोप लगाउदै कार्यालयमा ताला लगाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै