नेकपा एसबाट गरडाको मेयरमा युवा एवं समाजसेवी बृजकिशोर यादवको उम्मेदवारी दर्ता

   १२ बैशाख २०७९, सोमबार १७:०५  

गरुडा (रौतहट), १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट गरुडा नगरपालिकाको मेयरमा युवा एवं समाजसेवी बृजकिशोर यादवले मनोनयन पत्र दर्ता गराएका छन् ।
यादव आफनो दलबल एवं कार्यकर्ताको साथमा बाजागाजा सहित गरुडा नगरको परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एसको तर्फबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै