what download speed for zoom zoom pc audio not working open zoom meeting download zoom meetings download free zoom mod download zoom system requirements pc zoom us join meetings zoom bulk download cloud recordings

तिलोत्तमा मेयरमा कांग्रेस र एमाले उम्मेदवारी दर्ता गराए

   १२ बैशाख २०७९, सोमबार १७:३१  

बुटवल, १२ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँण र नेकपा एमालेका उम्मेदवारले मोहन मनोनयन दर्ता गराएका छन् ।
आज सोमवार एमालेको तर्फबाट मेयरपदका लागि उम्मेदवार मोहन चापागाइँ र उपमेयरकी उम्मेदवार जागेश्वरी चौधरी मनोनयन दर्ता गराएका हुन् ।

आज उनीहरुले बाजागाजा सहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि मेयरका उम्मेदवार चापागाइँले समृद्ध तिलोत्तमा बनाउने बताए ।
उनले १९ हजार २ सय मत प्राप्त गरी विजयी भएकी थिइन् जनमुक्तिकी गिता थारु मगर १६ मत प्राप्त गरी पराजित भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै